बाँस्कोटाको टिप्पणी : गठबन्धन सरकारको घाँटीमा यतिबेला एमसीसी नराम्ररी अड्किन पुगेको छ — OSNepal

बाँस्कोटाको टिप्पणी : गठबन्धन सरकारको घाँटीमा यतिबेला एमसीसी नराम्ररी अड्किन पुगेको छ

LC (KTM) September 10, 2021 0

काठमाडौं २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले १६५ को कम्फरटेवल गठबन्धनको घाँटीमा नराम्ररी अड्किन पुगेको बताएका छन् ।

नेता बाँस्कोटाले एमसीसी तिनीहरुको समस्या हो जस्ले अमेरिकी कानुन र सम्झौताका प्राबधानको तुलनात्मक अध्ययन विना सही गरे भन्दै आज सामाजिक सञ्जालमार्फत सत्तापक्षमाथि टिप्पणी गरेका हुन् ।

‘तिनीहरुको समस्या हो जस्ले अमेरिकी कानुन र सम्झौताका प्राबधानको तुलनात्मक अध्ययन विना सही गरे।’ उनले समाजिक सञ्जालमा भनेका छन् , ‘समयक्रममा आफैले गिजोलेनन मात्र अन्तरराष्ट्रीय राजनीतीको अविस्वसनीय र घरेलु राजनीतीको खतरनाक हतियार बनाए।यतिबेला १६५ को कम्फरटेवल गठबन्धनको घाटीमा त्यो नराम्ररी अड्किन पुगेछ।’

उनले लेखेका छन्–’एमसीसी तिनीहरुको समस्या हो जस्ले अमेरिकी कानुन र सम्झौताका प्राबधानको तुलनात्मक अध्ययन विना सही गरे।र,समयक्रममा आफैले गिजोलेनन मात्र अन्तरराष्ट्रीय राजनीतीको अविस्वसनीय र घरेलु राजनीतीको खतरनाक हतियार बनाए।यतिबेला १६५ को कम्फरटेवल गठबन्धनको घाटीमा त्यो नराम्ररी अड्किन पुगेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर