घिसिङविरुद्ध दर्ता भएको रिटको सुनुवाई हुँदै — OSNepal

घिसिङविरुद्ध दर्ता भएको रिटको सुनुवाई हुँदै

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध दर्ता भएको रिटको सुनुवाई आज हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रधानमन्त्री लगायतलाई विपक्षी बनाई आफुलाई यथावत पदमा राख्न माग गर्दै रिट दाय गरेका थिए ।

उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ । गैरकानुनी रुपमा आफुलाई पदबाट हटाइएको भन्दै शाक्यले रिटठ दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर