फुटको मार खेपेको एमालेको स्थायी कमिटी बैठक शुक्रबार दिउँसो बस्ने, यि विषयमा हुँदैछ छलफल — OSNepal

फुटको मार खेपेको एमालेको स्थायी कमिटी बैठक शुक्रबार दिउँसो बस्ने, यि विषयमा हुँदैछ छलफल

LC (KTM) September 09, 2021 0

काठमाडौं, २४ भदौ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक शुक्रबार दिउँसो ४ बजे बस्दै छ ।

तुलसीलाल प्रतिष्ठान च्यासलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने बताइएको छ ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी), चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने एमाले स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर