वीरगञ्ज महानगरपालिकाका ९१ वर्षीया उपमेयर कार्कीले कोरोनालाई जितेर खुशी हुँदै घर फर्किइन — OSNepal

वीरगञ्ज महानगरपालिकाका ९१ वर्षीया उपमेयर कार्कीले कोरोनालाई जितेर खुशी हुँदै घर फर्किइन

LC (KTM) May 20, 2021 0

काठमाण्डौ – वीरगञ्ज महानगरपालिकाका उपमेयर शान्ति कार्कीले कोरोनालाई जितेर घर फर्केकी छन् । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालबाट कोरोना जितेर कार्की घर फर्केर्की हुन् ।९१ वर्षकी उपमेयर कार्कीले आत्मबल बलियो बनाएकै कारण कोरोनालाई जितेको बताएकी छन् ।

यसो त नेपाल पछिल्ले समय कोरोनाको चपेटामा परेका कारण अकालमै धेरै युवाहरुले नै ज्यान गुमाउका छन् । कोरोना लाग्ने दर र मृ त्यु दर डर लाग्ने गरी बढिरहेको छ ।

यो पनि पढ्नुहोस- चार्टर उडानमा नेपालीले पनि विदेश जान पाउने : काठमाडौँ  चार्टर उडानमा नेपालीले पनि विदेश जान पाउने भएका छन् । निषेधाज्ञामा भारतीयलगायत तेस्रो मुलुकका विदेशीहरुका लागि खुला गरिएका चार्टर उडानमा नेपालीले पनि विदेश जान पाउने भएका हुन् ।मन्त्रालयले पत्र लेख्दै भनेको छ ।बुधबार साँझ अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ ।

‘नियममित उडान नभएको वर्तमान अवस्थामा चार्टर उडान गर्ने अनुमति प्राप्त उडानहरुमा विदेशी नागरिक र नेपाली नागरिकसमेत सबैलाई विदेश प्रस्थानको अनुमति प्रदान गर्ने भनी वैशाख २९ गते माननीय मन्त्रीस्तरमा निर्णय भएको हुँदा सोहीअनुसार आवश्यक कायार्थ आदेशानुसार अनुरोध छ,’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर