भाउजूको घाँटीमा दाउले हानेर ज्या न लिने १९ वर्षीय देवर समातिए — OSNepal

भाउजूको घाँटीमा दाउले हानेर ज्या न लिने १९ वर्षीय देवर समातिए

LC (KTM) May 20, 2021 0

विराटनगर, ६ जेठ- नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको ह त्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मङ्गलबार विवाद भई घाँटी आगाडिको भागमा धारिलो ह तियार दाउले हानेर ह त्या गरेको प्रहरी प्रवक्ता मानबहादुर राईले आज जानकारी दिनुभयो । अभियुक्तलाई बिहीबार बिहान रङ्गेली प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर