होसीयार! सेतो पुतलीको विगविगी, ल्यायो यस्तो रोग — OSNepal

होसीयार! सेतो पुतलीको विगविगी, ल्यायो यस्तो रोग

LC (KTM) September 08, 2021 0

पोखरा- गण्डकी प्रदेशमा यतिबेला सेतो पुतलीले आतङक मच्चाइरहेको छ । प्रतेक १ बर्ष विराएर आउने यो पुतलि बाट लाग्ने रोग को नाम हो सापु ।

सेतो पुतलीको झुसको कारण मानिसको आंखाको जोतीनै गुम्ने गर्दछ।  पोखराको हीमालयन आंखा अस्पतालमा सापुका विरामी आइरहेका छन ।

एकै चोटी आंखा रातो हुदै जाने र केही घण्टामै आंखाको ज्योति गुमाउने भयानक रोगको बारेमा आजको कार्यमक्रम छ यो रोग बाट कसरी बच्न सकीन्छ हीमालयन आंखा अस्पतालका डा इलीया श्रेष्ठ के भन्नुहुन्छ आजको कार्यक्रममा हेर्नुहोला भिडियो सहीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर