नेकपा एमालेका यी सांसदले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सांसद कायम गरिदिन भन्दै दायर गरे सर्वोच्चमा रिट — OSNepal

नेकपा एमालेका यी सांसदले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सांसद कायम गरिदिन भन्दै दायर गरे सर्वोच्चमा रिट

LC (KTM) September 08, 2021 0

काठमाडौँ २३ भदौ । आफुहरुलाई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सांसद कायन गर्न भन्दै नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आफुहरुलाई निवार्चन आयोगले सनाखत गर्न नदिएको भन्दै आज प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

नेकपा एस पार्टी रोजेका यी दुवैको नाम पहिले दिएको निवेदनमा नाम उल्लेख नभएको भन्दै आयोगले पछिल्लो पटक सनाखत गर्न आयोग पुगेका पाण्डे र भट्टलाई नेकपा एस पार्टीमा सनाखत गर्न दिएको थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर