एमालेका सांसदबाट संसदीय दलको बैठकमा एमसीसीबारे पार्टीको धारणा माग — OSNepal

एमालेका सांसदबाट संसदीय दलको बैठकमा एमसीसीबारे पार्टीको धारणा माग

LC (KTM) September 08, 2021 0

काठमाडौँ २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले पार्टीको नेतृत्वलाई एमसीसीको विषयकमा पार्टीको धारणा स्पष्ट पार्न माग गरेका छन् ।

आज बसेको संसदीय दलको बैठकमा सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा माग राखेका हुन् ।

आज सुरु हुने दशौँ संसद अधिवेशनमा आफ्नो दल कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न बसेको संसदीय दलको बैठकमा सांसद द निरुदेवी पालले‘जनताले नो एमसीसी भनेका छन्, त्यसलाई बुझेर लागू हुनुपर्छ भनेर नजाऔं । भनेकी छन् ।

अन्य सांसहरुले पनि जनताको भावना अनुसार निर्णय हुनुपर्ने माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर