प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक जारी यी विषयमा छलफल हुँदै — OSNepal

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक जारी यी विषयमा छलफल हुँदै

LC (KTM) September 08, 2021 0

काठमाडौं २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ ।

आज अपरान्ह्र चार बजे सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत् हुने विषयमा छलफल गर्न एमालेको संसदीय दलको बैठक बसिरहेको हो ।

बैठक संसद्‍ भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसिरहेको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग रुष्ट एमालेले सापकोटाको भुमिकालाई लिएर संसद अवरुद्ध गर्ने तयारीमा लागेको छ ।

बैठकलाई नेता भीम रावलले केही संशोधनसहित एमसीसी पारित गर्नु पर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर