काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रिजालले पाए, पराजुली गृहमा — OSNepal

काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रिजालले पाए, पराजुली गृहमा

LC (KTM) September 07, 2021 0

काठमाडौं, २२ भदौ – काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी गोविन्दप्रसाद रिजालले पाएका छन् ।

गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव रहेका रिजाललाई मंगलबार काठमाडौं जिल्लाको सिडिओको जिम्मेवारी दिइएको हो ।

यसअघि सिडिओ रहेका कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालय तानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर