सामुदायिक अंकपत्र तालिम निर्देशिका विमोचन कार्यक्रम सम्पन्न — OSNepal

सामुदायिक अंकपत्र तालिम निर्देशिका विमोचन कार्यक्रम सम्पन्न

LC (KTM) September 06, 2021 0

काठमाडौं २१ भदौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच “सामुदायिक अंकपत्र तालिम निर्देशिका” विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

ग्प्बष्म को आर्थिक सहयोग तथा इन्टरनेशनल अलर्ट संस्था लगायत अन्य सहजकर्तासँगको सहकार्य र समन्वयमा नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप सवल र वैज्ञानिक बनाउन तयार गरिएको उक्त निर्देशिका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई,Development Director, Nathanael Bevan, प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा. आशा सिंह, हरि बहादुर पाल, निरज बहादुर शाही, प्रद्युम्न कुमार कार्की र सहकुल बहादुर थापा, इन्टरनेशनल अलर्टका राष्ट्रिय निर्देशक रविना श्रेष्ठले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर