छिमेकी राष्ट्रप्रमुखहरूको विरोध गरे कारबाही गर्ने भनेपछि सत्तापक्षले नै जलायो गृहमन्त्रीको खाँडको पुत्ला — OSNepal

छिमेकी राष्ट्रप्रमुखहरूको विरोध गरे कारबाही गर्ने भनेपछि सत्तापक्षले नै जलायो गृहमन्त्रीको खाँडको पुत्ला

LC (KTM) September 06, 2021 0

काठमाडौं २१ भदौ । गृहमन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तीको विरोधमा आज गृहमन्त्री बालकृष्ण खाँडकै पुत्ला जनाइएको छ ।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी ९एस०को भातृ संगठन अनेरास्ववियुले गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।

दार्चुलाको जयसिंह धामीको न्यान माग गर्दे यही समुहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेपछि गृहमन्त्रालयले कारवाही समेत गर्ने भनेर विज्ञप्तमिा चेतावनी दिएपछि आज गृहमन्त्री खाँडै पुत्ला जलाएका हुन् ।

साथै प्रर्दशनकारीले एमसीसी राष्ट्रघाती भएको भन्दै राष्ट्रघाती सम्झौता खारेज गर भन्दै नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर