पहिराबाट घरमा ढुङ्गा झर्दा मृत्यु — OSNepal

पहिराबाट घरमा ढुङ्गा झर्दा मृत्यु

Kesh Karki (USA) September 06, 2021 0

गएरातिदेखि आएको अविरल वर्षाका कारण नलगाड नगरपालिका–५ ढारसिर्केमा पहिराबाट एकै घरका दुई व्यक्ति घाइते भएका छन् भने बालकको मृत्यु भएको छ ।बिहान ३ः०० बजे पहिरासहित आएको ढुङगाले ४६ वर्षीय गोरखबहादुर खड्का र उहाँकी ३५ वर्षीया श्रीमती शिला खड्का घाइते हुनुभएको छ । उहाँका १० वर्षीय छोरा प्रचण्ड खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार दल्लीस्थित स्वास्थ्य संस्थामा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर