कोरोना महामारीमा बाहिर निस्किन नसकेकी ९ महिने गर्भवतीको बेहाल देखेर थामिएन शिशिरको मन — OSNepal

कोरोना महामारीमा बाहिर निस्किन नसकेकी ९ महिने गर्भवतीको बेहाल देखेर थामिएन शिशिरको मन

LC (KTM) May 20, 2021 0

काठमाडौंको पेप्सिकोलाको एक साघुँरो कोठा भित्र कमला श्रेष्ठ उनको २ छोरी र एक छोरा बस्छन् । श्रीमान ज्यामी काम गर्दछन् । कोठाको एक कुनामा ११ बर्षकी छोरी सुस्मिता १० बर्षदेखि थलिएर बसेकी छिन्, दिशा पिसाब एकै ठाउँमा छ । हिड्न, बोल्न सक्दिन्नन् । कमलाको सानी छोरी ७ र अर्को छोरा २ बर्षको छन् । लकडाउनमा खानकै समस्या भएपछि कमलाले शिशिर भण्डारीलाई फोन गरिन्, शिशिरकेहि खाद्यान्न लिएर पुगे । अरुको छोरा छोरी हिडेर स्कुल जाँदा कमला धरधरी रुन्छिन्, आर्थिक अभावका कारण छोरीलाई डाक्टरले भने अनुसारको औषधी उपचार गर्न सकिएन्, सक्दो गर्दागर्दै सम्पत्रि सकियो, ऋणमा डुबियो । सानी छोरीले मिठो मिठो खान खोज्छिन्, पुराउन नसक्दा हामीलाई किन जन्माएको त आमा भन्छिन् । फेरी पनि ९ महिने गर्भवती रहेकी कमलाले समय समयमा झु ण्डे र म र्ने प्रयाश पनि गरिछिन् ।

श्रीमानको ज्यामी काम लकडाउनमा पनि रोकिएको छैन, काम नगरे सन्तान कसरी पाल्ने रु कान्छी छोरीको स्कुलको फि तिर्न नसक्दाको पिडा अर्को छ । घरभेटीको घरभाडा नतिरेको धेरै महिना भैसक्यो । यो परिवारको ठुाले पिडा देखेर शिशिर भण्डारीले आफुले सक्दो सहयोग गरे र धेरै कुरा सम्झाएर पनि आए । कमलालाई पैसा भैदिए छोरीको राम्रो उपचार गराउँथे भन्ने छ । अभावका बिच श्रीमान र श्रीमतीको झगडा परिरहन्छ । अर्को सन्तान पनि नचाहदा नचाहदै बस्यो । श्रीमानले फाँलु भन्छन् । कमला त्यो चाहदिनन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर