सतुवा खेतीमा रमाउँदै भोजपुरका सङ्गम,प्रतिकेजी एक लाखमामा गर्दे आएका छन् बिक्रि — OSNepal

सतुवा खेतीमा रमाउँदै भोजपुरका सङ्गम,प्रतिकेजी एक लाखमामा गर्दे आएका छन् बिक्रि

LC (KTM) September 06, 2021 0

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मावासी सङ्गम राईले व्यवसायिक रुपमा गरेको सतुवाखेतीबाट उत्पादित सतुवाको बीउ । सतुवाको बीउ प्रतिकेजी रु एक लाखमा बिक्री हुन्छ सतुवाको गानो भने प्रतिकेजी रु।१० देखि १२ हजारसम्ममा बिक्री हुन्छ ।

किसानले यस समयमा सतुवाको बीउ सङ्कलन गर्छन् । यसलाई पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेका बेलामा प्रयोग गर्न सकिने व्यवसायी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर