भदौ २३ गतेका लागि संसदको अधिवेशन बोलाउने सरकारको तयारी — OSNepal

भदौ २३ गतेका लागि संसदको अधिवेशन बोलाउने सरकारको तयारी

LC (KTM) September 04, 2021 0

काठमाडौँ १९ भदौ । गठवन्धन सरकारले भदौ २३ गते संसद अधिवेश बोलाउने तयारीमा लागेको छ ।

आज शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निणर्य गरेको बुझिएको छ ।

दल रोज्न निवार्चन आयोगले भदौ २२ गते सम्मको समय दिएपछि गठवन्धन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले यस्तो निणर्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर