एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य — OSNepal

एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य

Kesh Karki (USA) September 04, 2021 0

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको छ ।शुक्रबारदेखि उहाँमा सामान्य ज्वरो आएको उहाँका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट हिजैदेखि रोकिएको छ । अहिले उहाँ बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर