माधव नेपाल नेतृत्वको नेकपा एस पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा — OSNepal

माधव नेपाल नेतृत्वको नेकपा एस पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा

LC (KTM) September 03, 2021 0

काठमाडौँ १८ भदौ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने निश्चित भएको छ ।

नेकपा एमालेबाट विभाजन भएर गत भदौ ९ गते निवार्चन आयोगबाट मान्यता पाएको नेकपा एस पार्टीले आफ्नो केन्द्रिय कार्यालय मीनभवनमा राख्ने भएको हो ।

हिजो मात्र सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको नेकपा एसले अब केहि दिनमा नै आफ्नै कार्यालयबाट पार्टी सञ्जालन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर