रावलको प्रश्न गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा,पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो ? — OSNepal

रावलको प्रश्न गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा,पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो ?

LC (KTM) September 03, 2021 0

काठमाडौं १८ भदौ । नेकपा एमालेका उपाध्यक्ष नेता भीम रावलले दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैनरु भनी सरकारलाई प्रश्न गरेका छन् ।

यदि अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको होरु त्यो विषय स्पष्ट पार्नुपर्ने नेता रावलको तर्क रहेको छ ।

गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा,पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु होरु उनले प्रश्न गरेका छन् ।

दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ? उनले भनेका छन्,अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो ? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा,पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर