वेबारिसे अवस्थामा प्रहरीले बरामत गर्यो २० केजी गाँजा — OSNepal

वेबारिसे अवस्थामा प्रहरीले बरामत गर्यो २० केजी गाँजा

LC (KTM) September 02, 2021 0

सुनसरी १७ भदौ । २० केजी अवैध लागुऔषध गाँजा वेबारिसे अवस्थामा प्रहरीले बरामत गरेको छ ।

अस्थाई प्रहरी पोष्ट रेल्वेबाट खटिएको गस्ती प्रहरीले उक्त गाँजा बरामत गरेको हो । धरान उपमहानगरपालिका १७ नमुना सुन्दर बस्ती सर्दुखोलाको बगरबाट उत्तः गाँजा बुधबार दिउँसो प्रहरीले बरामत गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुधान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर