दुई लाख भन्दा बढी रकम सहित गणेश श्रेष्ठको घरबाट ८ जुवाडे पक्राउ — OSNepal

दुई लाख भन्दा बढी रकम सहित गणेश श्रेष्ठको घरबाट ८ जुवाडे पक्राउ

LC (KTM) September 02, 2021 0

गोरखा १७ भदौ । गणेश श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको ।

तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । गोरखा नगरपालिका ६ हरामटारीस्थित श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थानका ४४ वर्षीय बसन्त गुरुङसहित ८ जनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले नगद २ लाख २८ हजार ७ सय ३० रुपैँया र २ सय ८ पत्ती तास सहित बरामत गरेकोम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर