संसदीय दलको कार्यालय स्थापना — OSNepal

संसदीय दलको कार्यालय स्थापना

Kesh Karki (USA) September 02, 2021 0

नेकपा (एकीकृत समाजवादी) पार्टीको आज संसदीय दलको कार्यालय स्थापना भएको छ ।सो पार्टी प्रतिनिधिसभा संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले आ–आफ्नो जिम्मेवारी सम्हाल्नुभएको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो ।

आइतबार बसेको संसदीय दलको बैठकले सर्वसम्मतरूपमा उहाँहरु संसदीय दलको नेतामा चयन गरेको थियो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)ले नयाँ दलको मान्यता पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर