भदौ २२ पनि मात्र सरकारमा जाने जसपाको निणर्य — OSNepal

भदौ २२ पनि मात्र सरकारमा जाने जसपाको निणर्य

LC (KTM) September 02, 2021 0

काठमाडौँ १७ भदौ । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि भदौ २२ यता सरकारमा नजाने स्पष्ट पारेका छन् ।

आज बिहिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष यादवले यसको जानकारी गराएका हुन् ।

निवार्चन आयोगले स्थानीय जनप्रतिनिधिलाईए दल रोज्न भदौ २२ गते सम्मको समय दिएपछि जसपा पनि भदौ २२ पछि मात्र सरकारमा जाने भएको हो ।

उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्रलाय बाँडफाँट विषयमा कुनै विवाद नभएको समेत दावी गरेका छन् । यता माधव नेपाल नेतृत्वको दलले पनि भदौ २३ यता मन्त्रिपरिषद् विस्तार नहुने स्पष्ट पारिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर