मन्त्रिपरिषद् विस्तारको विषयमा भदौ २३ गते सम्म कसैले चुइँक्क गर्दैन : माधव नेपाल — OSNepal

मन्त्रिपरिषद् विस्तारको विषयमा भदौ २३ गते सम्म कसैले चुइँक्क गर्दैन : माधव नेपाल

LC (KTM) September 02, 2021 0

काठमाडौँ १७ भदौ । नेपका एमालेबाट फुटेर निमार्ण भएको नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भनिएसँगै मन्त्रिपरिषद्ले पुर्णता पाउनेमा सबै आशावादी रहेका छन् ।

तथापी, नेकपा एसका अध्यक्ष माधव नेपालले भने अझै केहि सरकारले पुर्णता नपाउने संकेत गरेका छन् । आज बिहिबार अध्यक्ष नेपालसहित प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा समेत सरकारले पुर्णता पाउने विषय निष्कर्षमा नपुगेको संका गर्न सकिन भएको छ ।

निवार्चन आयोगले स्थापीउ पदाधिकारीलाई दल रोज्न भदौ २२ गते सम्मको समय दिएपछि त्यो अवधिर भर सरकारले पुर्णता नपाउने भएको बुझ्न सकिन्छ ।

आज भेटको क्रममा अध्यक्ष नेपालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भदौ २२/ २३ गते सम्म यस विषयमा कसैले चुइँक्क गर्दैन भन्ने प्रतिक्रिया दिएका छन् ।

स्थानिय जप्रतिनिधि नेपाल नेतृत्वको पार्टीमा आउने क्रम जारी रहेकाले प्रदेश १ र वाग्मती प्रदेशमा नेकपा एसले मुख्यमन्त्रीको दावी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर