पौडेल पक्षले आज पत्रकार सम्मेलन मार्फत सभापतिको उम्मेदवारको घोषणा गर्दै — OSNepal

पौडेल पक्षले आज पत्रकार सम्मेलन मार्फत सभापतिको उम्मेदवारको घोषणा गर्दै

LC (KTM) September 02, 2021 0

काठमाडौँ १७ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

पार्टीको १४ औं महाधिवेशनको वडा अधिवेशन नजिकिदै गर्दा पौडेल कोइराला पक्षले आज दिउँसो ३ बजे पत्रबार सम्मेलन गर्ने भएको हो ।

सम्मेलनमा पौडेल–कोइरालाका शीर्ष नेताहरुको सहभागिता हुने जनाइएको छ । पौडेल प्क्षमा धेरै जना सभापतिको आकांक्षी भएपछि सहमतिमा एउटा साझा उम्मेदवार बनाउने पौडेल पक्षको तयारी रहेको छ ।

आजै पत्रकार सम्मेलन मार्फत सभापतिको उम्मेदवारको घोषणा समेत गर्ने तयारी पौडेल पक्षको रहेको छ । इएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर