यिनै हुन् आज पश्चिम नवलपरासीमा प्रहरीले चलाएको गोलि लाग्दा मृत्यु भएका २३ वर्षीय अविनाश — OSNepal

यिनै हुन् आज पश्चिम नवलपरासीमा प्रहरीले चलाएको गोलि लाग्दा मृत्यु भएका २३ वर्षीय अविनाश

LC (KTM) May 19, 2021 0

बुटवल ५ जेठ । आज बिहान नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते युवकको मृत्यु भएको छ । भारत तर्फ जाँदै गरेका तिन युवकलाई प्रहरीले रोक्न खोज्दा ठुलो संख्यामा आएको मानिसको हुलदंगा नियन्त्रण गर्न प्रहरीले गोली चलाएको प्रहरीले बताएको छ ।

नवलपरासी पश्चिमका २२ वर्षीय अविनाश राजभरको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवल लैजाँने क्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर