मुख्यमन्त्री ओलीकै लाइनमा आए आफुहरुले ठेगान लगाउने नेकपा एसका नेता राईको चेतावनी — OSNepal

मुख्यमन्त्री ओलीकै लाइनमा आए आफुहरुले ठेगान लगाउने नेकपा एसका नेता राईको चेतावनी

LC (KTM) September 01, 2021 0

काठमाडौं १६ भदौ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र राईले नैतिकताका आधारमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने बताएका छन् ।

एमाले फुटेर नेकपा एस पार्टी बनेपछि अल्पमतमा परेका आचार्यले यदि राजीनामा नदिए आफुले ठेगान लगाउने समेत चेतावनी दिएका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा नेता राईले मुख्यमन्त्री आचार्यले यदि अध्यक्ष केपी ओलीको लाइनमा आए आफुहरुले कानुनी रुपले ठेगान लगाउने बताएका हुन् ।

उनले प्रदेश १ मा नेकपा एस पार्टीको सरकार हुने पनि जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर