जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरे उपत्यकामा विद्यालय सञ्चालन गर्न पाइने — OSNepal

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरे उपत्यकामा विद्यालय सञ्चालन गर्न पाइने

LC (KTM) September 01, 2021 0

काठमाडौँ १६ भदौ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि विद्यालय सञ्चालन गरेसँगै काठमाडौं उपत्यकाका प्रशासन कार्यालय पनि विद्यालय खुलाउन लचिलो बनेका छन् ।

आज बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेको वैठकले यस्तो निणर्य गरेको हो ।

यदि स्थानीय तहले सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरे विद्यालय सञ्चालन गर्न पाइने आज प्रशासनले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

आजको बैठकले भोली बिहिबारबाट भने निषेध शब्द हटाई आदेश दिने निर्णय गरेको छ । अनावश्यक भिडभाड नगर्न र नगराउन समेत प्रशासनले निर्देशन दिने भएको छ ।

यस्तो प्रशासनले जारी गरको आदेश ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर