होटलको पाँचौ तलबाट खसेर चर्चित गायक केविनको निधन, दुई साता अघि मात्र गरेका थिए विबाह — OSNepal

होटलको पाँचौ तलबाट खसेर चर्चित गायक केविनको निधन, दुई साता अघि मात्र गरेका थिए विबाह

LC (KTM) May 19, 2021 0

एजेन्सी । ब्राजिलका चर्चित गायक एमसी केविनको दुखद नि धन भएको छ । एक होटलको पाँचौ तलबाट खसेर निधन भएको समाचारमा जनाइएको छ । २३ वर्षीय गायक केविनको १६ मेमा ५ औं तल्लामा रहेका साथीलाई भेट्न पुगेका बेला रुमको बालकोनीमा रहेका बेला उनी तल ख सेका थिए ।

दुर्घटनालगतै फायर ब्रिगेडको टिमले गायकलाई अस्पताल पुर्याए पनि उनलाई डाक्टरले मृ त घोषित गरेका थिए ।दुई साता पहिले ग्रलफ्रेन्ड डिओलेने बेजेरासँग बिवाह गरेका उनको निधनले फ्यानहरु शोकमा डुबेका छन् ।डिओलेने एक क्रिमिनल वकिल हुन् ।

केविनको निधनपछि डिओलेने एक ब्ल्याक एण्ड ह्वाइट तस्बिर शेयर गरेर इमोशनल पोष्ट समेत शेयर गरेकी छन् ।डिओलेने लेखेकी छन्– ‘तिमी मेरो जीवनको प्रेम हो र सँधै हुनेछौ । म सँधै तिमीलाई नै प्रेम गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर