म्याग्दीका सुबेदीले पालेको एउटै बोयर जातको बोकाको मुल्य तीन लाख — OSNepal

म्याग्दीका सुबेदीले पालेको एउटै बोयर जातको बोकाको मुल्य तीन लाख

LC (KTM) May 19, 2021 0

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानका कृषक जगानन्द सुबेदीले पालेको बोयर जातको बोका । तीन वर्षमा १२० किलोग्राम तौल भएको यो बोकाको मूल्य रु तीन लाख पर्ने कृषक सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर