हवात्तै घट्यो उपत्यकामा कोरोना संक्रमितको संख्या आज काठमाडौँमा जम्मा ४ सय १३ संक्रमितको पुष्टि — OSNepal

हवात्तै घट्यो उपत्यकामा कोरोना संक्रमितको संख्या आज काठमाडौँमा जम्मा ४ सय १३ संक्रमितको पुष्टि

LC (KTM) August 31, 2021 0

काठमाडौँ १५ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५६४ जना कोरोना संक्रमितको संख्या पुष्टि भएको छ ।

जसमा मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार हाल सम्म काठमाडौँमा सक्रिय संक्रमित ५४९१, भक्तपुरमा सक्रिय संक्रमित १३५१,ललितपुरमा सक्रिय संक्रमित २१९६ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर