त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका सहायक डिन तक्मा केसी नियुक्त — OSNepal

त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका सहायक डिन तक्मा केसी नियुक्त

LC (KTM) August 31, 2021 0

काठमाडौँ १५ भदौ । तक्मा केसी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका सहायक डिन नियुक्त भएकी छन् ।

शहीद पत्रकार कृष्ण सेन इच्छुककी पत्नी केसीलाई त्रिवि कार्यकारी समितिले सहायक डिन नियुक्त गर्ने निर्णय गरेको हो ।

यस विषयलाई लिएर डा। गोविन्द केसीले पटक पटक अनसन बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर