डोटीमा फार्मभित्र पसेर चितुवाले कालीज मारेपछि चिन्तामा कर्ण,भन्छन् एउटा कालीजको मूल्य पाँच हजार पर्छ — OSNepal

डोटीमा फार्मभित्र पसेर चितुवाले कालीज मारेपछि चिन्तामा कर्ण,भन्छन् एउटा कालीजको मूल्य पाँच हजार पर्छ

LC (KTM) August 31, 2021 0

डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीस्थित कालीज बहुउद्देश्य फार्मभित्र पसेको चितुवाले मारेको कालीज ।

फार्ममा सोमबार पसेको चितुवाले १४० कालीज मारेको छ । एउटा कालीजको रु तीन हजार ५०० देखि रु पाँच हजारसम्म बिक्री हुने फार्म सञ्चालक कर्ण बोहरा बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर