अस्पतालमा बिरामी र कुरुवालाई निःशुल्क खानाको व्यवस्थापन गर्दै — OSNepal

अस्पतालमा बिरामी र कुरुवालाई निःशुल्क खानाको व्यवस्थापन गर्दै

LC (KTM) May 19, 2021 0

भजनी,- युवा सङ्घ नेपालले कैलालीको टीकापुर अस्पतालमा बिरामी र बिरामीका कुरुवाका लागि निःशुल्क खानाको व्यवस्थापन गर्दै । उनीहरुले बिरामी र कुरुवाका लागि दुई छाक खान र एक समय खाजाको व्यवस्थापन गरेका छन् । तस्वीर ः झलनाथ खनाल÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर