तेन्जिङको कोठामा तास खेलिरहेको अवस्थामा मोटो रकमसहित सात जुवाडे पक्राउ — OSNepal

तेन्जिङको कोठामा तास खेलिरहेको अवस्थामा मोटो रकमसहित सात जुवाडे पक्राउ

LC (KTM) August 30, 2021 0

काठमाडौं १४ भदौ । काठमाडौं गोकर्णेश्वर नगरपालिकाबाट प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ ।

सोहि नगरपालिको ९ भगवती चोकमा डेरा गरी बस्ने सिन्धुपालचोक हेलम्बु गाउँपालिका १ घर भएका ३७ वर्षीय तेन्जिङ टासी लामाको कोठामो तास खेलिरहेको विषेश सुचनाको आधारमा प्ररहीले शनिबार दिउँसे पक्राउ गरेको हो ।

निजहरुको साथबाट नगद १ लाख १ हजार ३ सय ९० रुपैयाँ र १२ बुक तास समेत महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बरामत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर