मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सत्तारुढ पाँचदल सहमत — OSNepal

मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सत्तारुढ पाँचदल सहमत

LC (KTM) August 30, 2021 0

काठमाडौँ १४ भदौ । सत्ता गठवन्धन पाँच दलको बैठकले मन्त्रिपरिषद्लाई अब पुर्णता दिने भएको छ ।

आज सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार मन्त्रालय भागबण्डाबारे गठबन्धनका शीर्ष नेताहरुबिच छलफल भइरहेको जनाएका छन् ।

मन्त्रालयको टंगो लगाउने तथा मन्त्रिपरिषद्लाई अब चाँडै पुर्णता दिन विषयमा आजको बैठकमा सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर