पुर्व प्रधानमन्त्री ओलीबाट देश तथा विदेशमा रहेका सम्पुर्ण हिन्दू धर्मावलम्बीहरुलाई श्रीकृष्ण जन्माष्टमीको शुभकामना — OSNepal

पुर्व प्रधानमन्त्री ओलीबाट देश तथा विदेशमा रहेका सम्पुर्ण हिन्दू धर्मावलम्बीहरुलाई श्रीकृष्ण जन्माष्टमीको शुभकामना

LC (KTM) August 30, 2021 0

काठमाडौं १४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिन्दू धर्मावलम्बीको पावन पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले आज ट्वीटर मार्फत देश तथा विदेशमा रहेका सम्पुर्ण हिन्दू धर्मावलम्बीहरुलाई श्रीकृष्ण जन्माष्टमीको शुभकामना दिएका हुन् ।

उनले लेखेका छन् ,’हिन्दू धर्मावलम्बीको पावन पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर