४ सन्तानकी आमा अम्बिकाले पतिलाई धोका दिएर अविबाहित भुवनसँग भागिन्, अहिले रुँदै मिडियामा आइन् — OSNepal

४ सन्तानकी आमा अम्बिकाले पतिलाई धोका दिएर अविबाहित भुवनसँग भागिन्, अहिले रुँदै मिडियामा आइन्

LC (KTM) August 30, 2021 0

काठमाडौँ । चितवन भरतपुरकी अम्बिका खनाल उमेरले ४१ वर्षकी भइन् । उनको घरमा २३ वर्षकी छोरीसहित ४ सन्तान र पति छन् । तर उनले आफ्नो या सुन्दर संसार छाडेर झापा अर्जुनधारा नगरपालिकाका भुवन शर्मासँग भागिन ।

खास घर वाग्लुङ जिल्ला भएको र चितवन भरतपुर जिल्लामा पसल गर्दै आइरहेका ति युवाले अम्बिकालाई भगाएर झापा पुर्याए । ति महिलालको माइतीको थर तिमल्सिना हो र उनी पनि संयोगले चितवनमा भुवनकै नजिकमा पसल गर्दै आइरहेकी थिइन् ।

उनीहरूबीच फेसबुक मार्फत एक अर्कामा कुराकानी हुँदै प्रेम बस्न थाल्यो।त्यी युवा भुवन शर्मा अम्बिका भन्दा लगभग १३ वर्ष जति कान्छा छन् भने अम्बिका को तीन ओटी छोरी र एकजना छोरा छन्।उनको ठूली छोरी नै २१ वर्षकी पुगि सकेकी छन्।

भुवन चितवनमा किराना पसल चकाएर बस्दै आइरहेका थिए।उनीहरू बीच एकार्कामा कुराकानी पश्चात् नजिकिन थाले र बिस्तारै माया प्रेममा पर्न थाले। त्यी महिलाको पहिलेको श्रीमानको आर्थीक स्थिती अलिक कमजोर भएको र अहिलेका कान्छा श्रीमानको केही राम्रो भएको कारण उनी आकर्षित भएको पनि बताउँछिन्। उनलाई भगाएका ३१ वर्षका भुवन शर्मा भनिने युवा पछिल्लो समय उनीसँग सम्र्पक विहिन बनेको अम्बिका बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर