केही अगाडि मात्र मृगौला प्रत्यारोपण गराएका चलचित्र सम्पादक पौडेलको कोरोनाको कारण निधन — OSNepal

केही अगाडि मात्र मृगौला प्रत्यारोपण गराएका चलचित्र सम्पादक पौडेलको कोरोनाको कारण निधन

LC (KTM) May 19, 2021 0

काठमाडौं-नेपाली चलचित्रका सम्पादक अभिषेक पौडेलको निधन भएको छ ।पौडेलको कोरोनाका कारण निधन भएको हो ।दुबै मृगौलाले काम गर्न छोडेपछि केही अगाडि मात्र पौडेलले मृगौला प्रत्यारोपण गराएका उनको कोरोनाका कारण  अचानक निधन भएको हो ।

रुद्रपुर ८ रुपन्देशीका पौडेल विगत एक दशकदेखि चलचित्रको सम्पादक विधामा क्रियाशील रहेका थिए । उनले दर्जन बढी चलचित्रमा सम्पादनको काम गरेका छन् भने र कयौ म्युजिक भिडियो मा पनि सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर