हिजोआज भावुक पोष्ट गर्न थालेका छन् बलिउड चर्चित अभिनेता सञ्जय दत्तले — OSNepal

हिजोआज भावुक पोष्ट गर्न थालेका छन् बलिउड चर्चित अभिनेता सञ्जय दत्तले

LC (KTM) May 19, 2021 0

काठमाडौ । आफ्नो आमाको पुण्य तिथीमा बलिउड अभिनेता सञ्जय दत्तले मार्मिक पोष्ट गरेका छन् । बलिउडका पपुलर कलाकार संजय दत्तको आमा नरगिसको पुण्य तिथी मे ३ दिन पर्दछ ।

उनको आमाको पुण्यतिथिमा आमालाई याद गर्दै सञ्जयले एक पोष्ट शेयर गरेका छन् । आफ्नी आमा संग सानाको आफ्नो तस्बिरका साथ उनले गरेको एक ट्विट निक्कै मार्मिक रहेको छ । उनले ट्विट गर्दै लेखेका छन् ( यस्तो एक दिन पनि बितेको छैन जुन तपाइको याद नआएको होस् । म आज पनि तपाईलाई धेरै संझिरहन्छु ।

सञ्जय दत्त आफ्नी आमाको निकै नजिक थिए । जसका कारण उनी आफ्नो जिवनको साना ठुला कुराहरु आफ्नो आमा संग शेयर गर्ने गर्दथे । उनकी आमा नगरगिसको क्यान्सरका कारण निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर