बलात्कार गरेको अभियोगमा १५ वर्षीय किशोर पक्राउ — OSNepal

बलात्कार गरेको अभियोगमा १५ वर्षीय किशोर पक्राउ

LC (KTM) August 29, 2021 0

काठमाडौं १३ भदौ । बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका–५ बस्ने १५ वर्षीय एक किशोर रहेका छन् ।

उनले भदौ २ देखि १२ गते सम्म बेनी बजारमा रहेको शिखर होटल र होटल डल्फीनमा एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अनुशन्धानबाट खुल्न आएको छ ।

उनलाई शिजो शनिबार साँझ जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले टोलीले पक्राउ गरेको हो । घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर