हिजो बढेको सुनको सुनको मुल्य आज भने घट्यो — OSNepal

हिजो बढेको सुनको सुनको मुल्य आज भने घट्यो

LC (KTM) May 19, 2021 0

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । मंगलबार ह्वात्तै बढेको सुनको मुल्य आज तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलामा ६ सयले बढेको थियो । त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर