एकाबिहानै गएको भूकप्ले लमजुङका केही घरहरू भत्कायो, केही सर्वसाधारण घाइते हेर्नुहोस् तस्बिर — OSNepal

एकाबिहानै गएको भूकप्ले लमजुङका केही घरहरू भत्कायो, केही सर्वसाधारण घाइते हेर्नुहोस् तस्बिर

LC (KTM) May 19, 2021 0

काठमाडौँ । बुधबार बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर केही मानिस घाइते भएका छन् ।
लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भुलभुलेको घरको गारो भत्केर भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते छिन् ।

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे जानकारी आउन बाँकी हरकेो केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले बताए । भूकम्पपछि घाइते भएकाहरु तथा भत्एिका घरहरुको तस्विर हेर्नुहोस् सबै तस्बिर स्रोतस् जिबी घिमिरे प्रदीपको फेसबुकबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर