एमबाप्पे अनुबन्धको लागि रियलले राख्यो अर्को महंगो प्रस्ताव ! — OSNepal

एमबाप्पे अनुबन्धको लागि रियलले राख्यो अर्को महंगो प्रस्ताव !

LC (KTM) August 27, 2021 0

काठमाडौं । युवा फरवार्ड केलियन एमबाप्पे अनुबन्धको लागि रियल मड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० सँग दोस्रो पटक प्रस्ताव राखेको छ । यसका लगाी रियल गि १ सय ७० मिलियन युरोको दोस्रो प्रस्ताव राखेको बताइएको छ ।

तर, रियलको पहिलो प्रस्ताव पीएसजीले अस्विकार गरेको थियो । पीएसजी भने तत्काल एमबाप्पे नबेच्ने योजनामा रहेको बताईएको छ ।पीएसजीसँग एमबाप्पेको सम्झौता अर्को वर्षसम्म रहेको छ ।

पीएसजीले हालै लियोनल मेस्सी अनुबन्ध गरेको छ । र, एमबाप्पेलाई समेत क्लबमै राख्न चाहन्छ ।पीएसजीका लागि एमबाप्पेले १ सय ७४ खेलमा १ सय ३३ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर