शुभेच्छुको ‘देखाइन दुःख कतै’ मा बादलको स्वर — OSNepal

शुभेच्छुको ‘देखाइन दुःख कतै’ मा बादलको स्वर

LC (KTM) May 19, 2021 0

काठमाडौं : रमेश शुभेच्छुको गीत ‘देखाइन दुःख कतै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । साहित्यकार शुभेच्छुको रचनामा बादल लिम्बूले स्वर दिएका छन् ।

गीतको म्युजिक, एरेन्ज र मिक्सिङमा गायक लिम्बूले स्वयम्ले मिहिनत गरेका छन् । मुन्धुम स्टुडियोले तयार पारेको गीतको रेकर्डिङ र सम्पादन सुरेश राईले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर