काठमाडौं १० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।
आजको मसन्त्रपरिषद्को बैठकमा प्रदेश १ र सुदुपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन हुनुको साथै राजदुत नियुत्तको विषयमा निणर्य हुने जनाइएको छ ।
माधव नपाल समुहले नयाँ दल दर्ता गरेसँगै यो गठवन्धन सरकारको पहिलो बैठक
हो ।