आफ्नै दाईलाई फेल खुवाउने गरी हट एण्ड बोल्ड देखिइन् टाइगरकी बहिनी कृष्णा श्राफ, हट अवतारका तस्विर रातारात भाइरल — OSNepal

आफ्नै दाईलाई फेल खुवाउने गरी हट एण्ड बोल्ड देखिइन् टाइगरकी बहिनी कृष्णा श्राफ, हट अवतारका तस्विर रातारात भाइरल

LC (KTM) May 19, 2021 0

बलिउडमा साँच्चिकै बाघ बनेका टाईगर श्राफ जो सुकै युवतीलाई मन नपर्ने कुरै हुदैन । उनको बडी देखी डान्स सम्मका फ्यान राम्रै छन् । युवतीका रोजाई बनेका उनी निकै हट र से क्सी देखिने गरेका छन् । तर आफ्नै दाईलाई फेल खुवाउने गरी हट एण्ड बोल्ड देखिएकी छिन् उनकी बहिनी कृष्णा श्राफ ।

उनी सामाजिक सञ्जालमा धेरै फ्यान फ्लोईङ रहेका छन् । उनै कृष्णाले एक पटक फेरि आम दर्शक लाई पसिना छुट्ने गरिको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।

उनले आफुलाई यस फोटोमा बिकिनीमा प्रस्तुत गरेकी छिन् । इन्ष्टामा शेयर गरेको यो तस्बिरमा उनलाई बोल्ड देखिएको छ । बिकिनीका साथ हट देखीएकी उनलाई उनको ट्याटुले झनै शानदार देखाएको छ ।उनको यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर