नेकपा एमालेको कार्यदलको बैठकमा कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता लागु गर्ने निर्णय — OSNepal

नेकपा एमालेको कार्यदलको बैठकमा कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता लागु गर्ने निर्णय

LC (KTM) May 18, 2021 0

काठमाडौं ४ जेठ । नेकपा एमालेको आज पहिलो कार्यदलको बैठक बसेको छ । पार्टी एकताको लागि गठन भएको कार्यदलको बैठकमा आज कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरी लागु गर्ने निर्णय गरेको छ । पार्टी एकताको पार्टीबाटै असहयोग र अन्तरविरोध सिर्जना हुने काम नगर्न भन्दै अर्को बैठक बुधबार बस्ने भएको छ ।

बैठकपछि नेता भीम रावलले ‘पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध गर्दै अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरको बताएका छन् । आजको बैठकमा कार्यदलका सदस्यहरु विष्णु पौडेल र शंकर पोखरेल भने अनुपस्थित भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर