नेकपा एमाले फर्कियो जेठ २ को अवस्थामा पार्टीको प्रवक्तामा योगेश भट्टराई — OSNepal

नेकपा एमाले फर्कियो जेठ २ को अवस्थामा पार्टीको प्रवक्तामा योगेश भट्टराई

LC (KTM) August 25, 2021 0

काठमाडौँ ९ भदौ । नेकपा एमालेका पुर्वमन्त्री नेता योगेश भट्टराई पार्टीको प्रवक्तामा चयन भएका छन् ।

हिजो बुधबार बसेको अध्यक्ष केपी ओली नेतृत्वको स्थायाी कमिटिको बैठकले पार्टी जेठ २ को पुर्व अवस्थामा गएकाले भट्टराईले आज बुधबारबाट प्रवक्ताका जिम्मेवारी सम्मालेका हुन् ।

यस भन्दा अघि प्रदीप ज्ञवाली पार्टीको प्रवक्ता थिए । आज भएको पत्रकार सम्मेलनमा ओलीले हिजो बसेको बैठकको निणर्यबारे जानकारी पार्टी २०७५ जेठ २ को अवस्थामा पुगेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर