कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेका हौं : नेत्रृ झाँक्री — OSNepal

कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेका हौं : नेत्रृ झाँक्री

LC (KTM) August 25, 2021 0

काठमाडौं ९ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो पार्टीमा आउन सबैलाई ढोका खुल्ला भएको बताएकी छन् ।

पार्टीको सनाखर्त निवार्चन आयोग पुगेकी नेत्रृ झाक्रीले आफुहरु कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेकोले को आउने भन्दा पनि आउन चाहनेलाई ढोका खुल्ला भएको बताएकी हुन् ।

‘हामो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँहरुलाई ढोका ओपन नै राख्नुपर्छ ’ उनले भनिन् ।

आज माधव नेपाल नेतृत्वको दलमा २९ सांसदले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर